काठमाडौं, कात्तिक ३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राज्यले उपचार गर्दा पैसा हुनेसँग लिने र नहुनेलाई दिने प्रक्रिया अपनाउने भएकाले कोरोना संक्रमित सबैको निःशुल्क उपचार नगर्ने निर्णय गरिएको जनाएको छ
काठमाडौं, कात्तिक ३ । आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५
काठमाडौं, कात्तिक २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी , सामुदायिक , सरकारी, मेडिकल कलेज लगाएत सबै प्रकारका अस्पताललाई कुल शैयाको ५० प्रतिशत कोरोनाका विरामीलाई छुट्टाउन निर्देशन दिएको छ ।
काठमाडौं, असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा ‘पोजिटिभ’ आएपछिमात्र ‘क्वारेन्टिन’ वा ‘आइसोलेसन’मा बस्न निर्देशन दिएको छ ।
विराटनगर, असोज २७ । प्रदेश नम्बर-१ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १५ दिनभित्र एक हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ । मंगलबार विराटनगरमा प्रेस युनियन
सिराह । एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका
काठमाडौं, असोज २६ । सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने
काठमाडौं, असोज २६ । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड-१९ अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अपरेसन नगर्न निर्देशन दिँदै सबै सरकारी अस्पताललाई कोभिड
धरान । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उनको सोमबार बिहान घरमा नै मृत्यु भएको हो ।
काठमाडौं, असोज २३ । अनशनरत् डा. गोविन्द केसीमा निमोनियाको लक्षण देखिएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल स्रोतकाअनुसार डा. केसीको शरीरमा निरन्तर अक्सिजनको मात्रा कम हुँदै गएको छ । उहाँको