काठमाडौं, भदौ २५ । सरकारले आत्महत्या रोक्नका लागि बिहीबारदेखि दुई अस्पतालमा आत्महत्या रोकथाम हेल्पलाइन सुरु गरेको छ । आत्महत्या रोकथाम दिवसका अवसरमा मानसिक अस्पताल लगनखेल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
काठमाडौं, भदौं २५ । सरकारले त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा वरियता मिचेर कार्यकारी निर्देशक नियुक्ति गरेको भन्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आपत्ति जनाउनुभएको छ । त्रिवि कार्यकारी परिषदको मंगलबारको बैठकले
गलेश्वर, भदौ २५ । राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रमितलाई अस्पतालमा पुर्याउने बाकस निर्माण गरेको छ । खोज, अनुसन्धान र आविष्कारका क्षेत्रमा कार्यरत सो संस्थाले
काठमाडौं, भदौ २४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि
भरतपुर, भदौ २० । नेत्रविक्रम चन्द समूहका नेता अनिल शर्मा ‘विरही’ अस्पतालबाटै गिरफ्तार हुनुभएको छ । भरतपुर अस्पतालमा उपचाररत् उहाँलाई प्रहरीले शनिबार अपराह्न गिरफ्तार गरेको छ । उहाँलाई भरतपुर अस्पतालले
काठमाडौं, भदौ १९ । टोखा नगरपालिकामा प्रादेशिक अस्पताल निर्माण हुने भएको छ । वाग्मती प्रदेशको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखा नगरपालिका–२ मा रहेको टोखा चण्डेश्वरी प्राथमिक
हेटौँडा भदौ १६ । बागमती प्रदेश सरकारले आफ्नो मातहतमा अस्पताल नभएका जिल्लाका अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतमा मंगलबार बसेको बैठकले प्रदेश मातहत नभएका
प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, भदौ १६ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक एक स्वास्थ्य संस्थासम्बन्धी कार्यविधि २०७७ तयार पारेको छ । विगत केही वर्षदेखि लागू गराउन बजेटमा राख्दै आएको
काठमाडौं, भदौ १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्ने प्रयोगशाला भएका अस्पताल र परीक्षण श्वाब संकलन गर्ने अस्पतालहरुमा पीसीआर परीक्षणको शुल्क फरक फरक रहने जनाएको छ । मन्त्रालयका
काठमाडौं, भदौ १४ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामीहरुलाई थप उपचारका लागि रिफर गर्दा समन्वय गरेर मात्र रिफर गर्न अस्पतालहरुलाई आग्रह गरेको छ । मन्त्रालयले अस्पतालसँग समन्वय नगरी