गाउँपालिकाको वडा नम्बर ५ ठाडेचुरीमा सोमबार जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले अस्पतालको उद्घाटन गर्नुभएको हो ।
काठमाडौं । अस्पताल र स्वास्थ्यकर्मीमाथिको आक्रमणका घटनाहरु बढ्दै गएपछि सरकार गम्भीर बनेको छ । स्वास्थ्यकर्मी र अस्पतालको सुरक्षाका लागि सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेको हो । हिजो बसेको मन्त्रिपरिषद्
कपिलवस्तु, जेठ २० । शिवराज नगरपालिकामा १५ शय्याकाे अस्पताल निर्माणको लागि जग्गादाताहरु बढिरहेका छन् । केहि दिन अघि शिवराज नगरपालिका-२ क्षेत्रमा टिकाराम पाण्डे र शिवराज नगरपालिका-५ कुदरवेटवामा ईश्वरी पाण्डेले जग्गा
भेन्टिलेटर प्रदान गर्दै नगर प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालबाट कोभिड संक्रमितले सहज रूपमा सेवा पाउने आशा गरेको बताउनुभयो ।
उपेन्द्र खनाल तनहुँ । तनहुँको दमौली अस्पताल परिसरमा रहेको सत्रुघन मन्जुश्री डायलाइसिस युनिटमा उपचारका लागि टाढाटाढाबाट बिरामीहरु आउने गर्दछन् । तर कोभिड– १९ का कारण पछिल्लो निषेधाज्ञाले उनीहरुलाई डायलाइसिस गराउन
काठमाडौं उपत्यकाभित्र रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, निजामति अस्पताल, ख्वापा अस्पताल र मुटु क्लिनिकलाई स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
काठमाडौं, जेठ १० । अर्थ मन्त्रालयले विभिन्न १२ वटा अस्पताललाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडियु जडान र पिसिआर मेसिन खरिदका लागि थप ८ करोड १० लाख रुपैयाँ छुट्याएको छ
गुल्मीमा कोरोना संक्रमितको चाप बढ्दा अक्सिजनको अभावमा उपचारमा समस्या देखिएपछि अक्सिजन सहयोग गर्नको लागि नेपाल पत्रकार महासंघले दुई हप्ता अगाडि अक्सिजन अभियान सञ्चालन गरेको थियो ।
यसअघि विभिन्न संघ संस्थाले चिकित्सालयमा बेड, अक्सिजन सिलिन्डर, आईसीयू लगायतका विभिन्न सामाग्री सहयोग गरिसकेका छन् ।
सबै तिर बराबर रूपमा परीक्षण भएका छैनन्, परीक्षण कम भएका जिल्लाहरूमा संक्रमण बढ्न सक्ने डा. सुवेदीले बताउनुहुन्छ । संक्रमण उच्च रहेको काठमाडौं उपत्यकामा नै केही दिन यता संक्रमितको संख्यामा कमी