१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आँधीखोला गाउँपालिकाद्वारा ५ कराेड ६४ लाखमा निर्मित भवनबाट सेवा सुरू

२०७६ जेठ १० मा देव एण्ड सायर/क्याराभान जे.भीसँग भवन निर्माण सम्झौता भएकोमा तोकिएको समयभन्दा ६ महिना ढिलोगरी निर्माण सम्पन्न भएको पालिकाका इन्जिनियर विशाल जिसीले जानकारी दिनुभयो ।

आँधीखोला गाउँपालिकाद्वारा कृषकलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाले पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको छ । किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।

आँधीखोला गाउँपालिकाको लोगो सार्वजनिक

स्याङ्जा । आँधीखोला गाउँपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरिएको छ । तेस्रो अध्यक्ष कप रनिङ शिल्ड प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलद्वारा लोगो सार्वजनिक गरिएको

स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं ४ को नवनिर्मित वडा कार्यालयको उद्घाटन

स्याङ्जा । आँधीखोला गाउँपालिका वडा नम्बर ४ बाङसिङको नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । भुई तल्लामा कार्यालय रहने वडा कार्यालय भवनको पहिलो तल्लामा १५० जना क्षमता भएको सभाहल

आँधिखोलामा ५५ किलो सलह जम्मा गर्ने ३० जनालाई पुरस्कार

स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिकाका विभिन्न वडामा सलहले कोदो र तरकारी लगायतका बालीमा ठूलो क्षति पुर्‍याएको छ । सलहले बाली नालीमा नोक्सान पुर्‍याएको गाउँपालिकाका अध्यक्ष सुधिर कुमार पौडेलले जानकारी दिन’भयो

स्याङ्जामा विद्यार्थीलाई निःशुल्क एभोकाडोका बिरुवा वितरण

स्याङ्जा, साउन १० । स्याङ्जामा विद्यार्थीलाई निःशुल्क एभोकाडोका बिरुवा वितरण गरिएको छ । आँधीखोला गाउँपालिकाले आफ्नो क्षेत्रमा रहेका १८ ओटा विद्यालयका दुई हजार विद्यार्थीलाई निःशुल्क बिरुवा वितरण गरेको हो ।