१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘मनसँग मन’ र ‘आँधी तुफान २’ आजबाट प्रदर्शनमा

काठमाडौं । शुक्रबारबाट देशभर ‘मनसँग मन’ र ‘आँधी तुफान २’ नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । दुवै चलचित्र देशभर एकअर्कोसँग प्रतिस्पर्धा गर्दै प्रदर्शनमा आएका हुन् । चलचित्रले राम्रो ब्यवसाय गर्ने