२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पाकिस्तानमा सुरक्षाकर्मीको कारवाहीमा ३० आंतककारीको मृत्यु

एजेन्सी । पाकिस्तानको उत्तरपश्चिम क्षेत्र खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षाकर्मीको कारवाहीमा ३० आंतककारीको मृत्यु भएको छ । उत्तर वजिरिस्तान जिल्लामा गरिएको सर्च कारवाहीमा ३० आतंककारी मारिएको स्थानीय प्रहरीले जनाएको छ ।