काठमाडौं । सरकारले धेरै भन्दा धेरै निजी क्षेत्रका कम्पनीलाई स्टक मार्केटमा ल्याउने गरी नीति तर्जुमा गरेको छ । कुनै पनि निजी कम्पनी सार्वजनिक कम्पनीमा रुपान्तरण भएलगत्तै शेयर निश्कासन गर्न दिने