५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


आइफोन १४ सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । अमेरिकी विद्युतीय सामग्री निर्माता एप्पलले आइफोन १४ का विभिन्न मोडेल सार्वजनिक गरेको छ । क्यालिफोर्नियाको कपरटिनोस्थित मूख्यालयमा बुधबार पत्रकार सम्मेलन गरी आइफोन १४ का चार वटा मोडेल सार्वजनिक