१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रपति आज आइसल्यान्ड जाँदै

काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारी ‘रेक्युभिक ग्लोबल फोरम’ मा सहभागिता जनाउन आज (सोमबार) साँझ आइसल्यान्डको रेक्युभिकमा जाँदै हुनुहुन्छ । उक्त फोरममा विश्वभरबाट महिला नेतृहरूले भाग लिँदै छन् । कात्तिक