९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


विश्वकप लिग– २ मा नेपाल अमेरिकासँग खेल्दै

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज नेपालले पुनः अमेरिकासँग खेल्दैछ । अमेरिकाको टेक्सासस्थित डालासको ग्रान्ड प्रिएरी स्टेडियममा आज राति सवा ९ बजे नेपालले अमेरिकासँग सिरिजको दोस्रो खेल