१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुग्यो, १३ हजार ५३ जना निको

काठमाडौं, साउन १० । नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी दिनुभएको

सुदूरपश्चिममा थप ४१ जनामा कोरोना, हालसम्म १,६७९ संक्रमित ‘डिस्चार्ज’

बिराज रोस्यारा (इमेज) कैलाली, साउन ५ । सुदूरपश्चिम प्रदेशमा सोमबार ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार डोटीको शिखर नगरपालिकाका ‘क्वारेन्टिन’मा रहेका ४० जनामा संक्रमण देखिएको हो ।

५७ जना थपिए, नेपालमा कोरोना संक्रमितको संख्या १७,५०२ पुग्यो

काठमाडौं, साउन ३ । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ । पछिल्लो २४ घन्टामा ५७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका

गण्डकी प्रदेशमा कोरोना उपचार तथा रोकथाममा ५१ करोड खर्च

-प्रदिप पौडेल/ईमेज पोखरा । गण्डकी प्रदेश सरकारले कोरोनाको उपचार र रोकथामका लागि ५१ करोडभन्दा बढी खर्च गरेको छ । चैत ११ देखि असार मसान्त सम्म चार महिनामा ५१ करोड ३४

४७ जना थपिए, गण्डकीमा कोरोना संक्रमितको संख्या १,२७८ पुग्यो

प्रदीप पौडेल (इमेज) पोखरा, साउन २ । गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहान गण्डकीका लमजुङ, नवलपरासी र तनहुँ गरी तीन जिल्लाका थप ४७ जनामा संक्रमण

कर्णालीमा ४६ जना कोरोना संक्रमित थपिए

सुर्खेत, असार २९ । कर्णाली प्रदेशमा पछिल्लो २४ घन्टामा ४६ जना कोरोना संक्रमित थपिएका छन् । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा

काठमाडौंका दुईसहित थप तीनजनाको मृत्यु, कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुग्यो

काठमाडौं, असार २७ । नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप तीनजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस

लमजुङमा कोरोना संक्रमितको संख्या ६२, निको हुने २२ जना

नवीनराज कुइँकेल (इमेज) लमजुङ, असार २५ । लमजुङमा बिहीबार थप पाँचजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु सुन्दरबजारस्थित कृषि क्याम्पसको ‘क्वारेन्टिन’मा बसेकाहरु रहेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको

उपत्यकाका कोभिड अस्पताल भरिँदै, संक्रमितले उपचार नपाउने अवस्था

प्रज्ञा तिमल्सिना र विशाल लामा (इमेज) काठमाडौं, असार २५ । पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै सरकारी अस्पताल संक्रमितले भरिएका छन् । यो संख्या दिनहुँ बढ्दै गए

बैतडीमा २०३ जना कोरोना संक्रमित ‘डिस्चार्ज’

बैतडी, असार २३ । बैतडीबाट २०३ जना कोरोना संक्रमित निको भएर ‘डिस्चार्ज’ भएका छन् । डिस्चार्ज गरिएकामा अधिकांश कोरोनाको पुनः परीक्षण नगरिएका रहेका छन् । जिल्लामा २८२ जनामा कोरोना पुष्टि