१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


साउनदेखि अवैध मोबाइल नचल्ने, उपहार आएका र पर्यटकका लागि यस्तो व्यवस्था

एमडिएमएस लागू भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाइल सेट चल्दैनन् । अर्थात् यस्ता मोबाइलमा सिम कार्ड राखे पनि काम गर्दैन । मोबाइल व्यवसायीले एमडिएमएस लागू भएपछि नेपालमा अवैध मोबाइल नै