६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


आईपीएलमा बैंगलोरको पाँचौं जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पाँचौं जित निकालेको छ । मंगलबार राति मुम्बईमा भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो

आज लखनउ र बैंगलोरबीच भिडन्त हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज नवप्रवेशी लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच भिडन्त हुँदैछ । आज राति ७ः४५ बजे लखनउ र बैंगलोरबीचको खेल मुम्बईमा हुनेछ

आईपीएलमा राजस्थानले कोलकत्तालाई ७ रनले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राइडर्सलाई हराएको छ । सोमबार राति भएको खेलमा राजस्थानले कोलकत्तालाई ७ रनले हराएको हो । २१८ रनको लक्ष्य

आईपीएल : दिल्लीको टिममा देखियो कोरोना

खेलअघि टिम पुणे पुग्नु पर्ने भए पनि अहिलेसम्म होटलमै छ । कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।

आईपीएलमा लखनउ र बैंगलोरको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोरले जित निकालेका छन् । शनिबार भएको खेलमा लखनउले मुम्बई इण्डियन्सलाई १८ रनले पराजित गरेको हो

हैदराबादसँग कोलकत्ता पराजित

काठमाडौं । सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा ७ विकेटले विजयी भएको छ । मुम्बईमा शुक्रबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सले दिएको १ सय ७६ रनको लक्ष्य

राजस्थानलाई पराजित गर्दै गुजरात शीर्षस्थानमा

काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात ५ खेलमा ४ मा जित र

मुम्बईको लगातार पाँचौं हार

काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले लगातार पाँचौं हार व्यहोरेको छ । बुधबार राति मुम्बई पन्जाब किङ्ससँग १२ रनले पराजित भएको हो । १

आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच भिडन्त हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीच भिडन्त हुँदैछ । आज राति ७ः४५ बजे मुम्बई इन्डियन्स र पञ्जाब किङ्सबीचको खेल पुणेमा हुनेछ ।

बैंगलोरलाई हराउँदै चेन्नईको पहिलो जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरलाई हराउँदै साविक विजेता चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबार राति बैंगलोरलाई २३ रनले हराउँदै चेन्नईले पहिलो