२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


‘आईपीयू’ गभर्निङ काउन्सिलको अधिवेशन सुरु, सभामुख सापकोटासहित तीन सांसद सहभागी

काठमाडौं, कात्तिक १७ । विश्वका संसदहरुको साझा मञ्च अन्तर व्यवस्थापिका संघ (आईपीयू)को गभर्निङ काउन्सिलको २०६औं अधिवेशन सुरु भएको छ । नेपाली समयअनुसार आइतबार राति सुरु ‘भर्चुअल’ सम्मेलन चार दिनसम्म चल्नेछ