काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल खेल आज हुँदैछ । युएईको दुबाईमा हुने खेलमा उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्दैछन् । दुबाई अन्तराष्ट्रिय रंगशालामा नेपाली समय अनुसार आइतबार दिउँसो