१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आईसीसी टी–ट्वेन्टी क्रिकेटमा आज आयरल्याण्ड र नेदरल्यान्ड्स तथा श्रीलंका र नामिबिया भिड्दै

एजेन्सी । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । ओमानको अल अमारतमा आज पहिलो चरण अन्तर्गतका दुई खेल हुनेछन् । पहिलो खेलमा आयरल्याण्ड र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।