१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


स्कटल्याण्डद्वारा नेपालसामु २७५ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई २७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको