इंग्ल्यान्डले यस अघि सन् १९९८ मा दक्षिण अफ्रिकामा आयोजना भएको दोस्रो संस्करणको उपाधि जितेको थियो । इंग्ल्यान्डले न्यूजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै उपाधि हात पारेको थियो ।
यता, कुवेतले भने आफ्ना दुवै खेलमा पराजय भोगेको छ । कुवेतले भुटानसँग ४० रन तथा मलेसियासँग ८१ रनले पराजय भोगेको थियो ।
सीता राना मगरले १७ तथा कप्तान रुबिना क्षेत्रीले १० रन जोडिन । कविता जोशी ८ रनमा अविजित रहिन् । भुटानकी टासी छेकीले एक विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदल्याण्डले निर्धारित ओभरमा पूरै विकेट गुमाएर १ सय ६ रन बनायो । उसका लागि म्याक्स ओ डाउडले ५१ रन बनाएर अर्धशतकीय पारी खेले ।
त्यसैगरी ओमानविरुद्धको खोलमा पनि उनले १८ रन दिएर ४ विकेट लिएका थिए ।
एकदिवसीयमा न्युजिल्याण्ड शीर्ष स्थानमा रहँदा, इंग्ल्यान्ड दोस्रो, अष्ट्रेलिया तेस्रो, भारत चौंथो र दक्षिण अफ्रीका पाँचौं स्थानमा रहेका छन् ।
अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् ।
अक्टोबर २४ मा भारत र पाकिस्तान पहिलो खेलमै प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइन खेल नोभेम्बर १० मा हुनेछ भने फाइनल खेल १४ नोभेम्बरमा हुनेछ ।
चौथो संस्करणका लागि विश्वका ठूला हस्तीहरूलाई पनि नेपाल भित्र्याउने आयोजकको योजना छ । प्रतियोगिता विश्वभरबाट प्रत्यक्ष हेर्न सकिने सीईओ अख्तरले जानकारी गराउनुभएको छ ।
आगमी २०२४ देखि २०३१ सम्म ट्वेन्टी–ट्वेन्टी विश्वकप, एकदिवसिय विश्वकप, च्याम्पियन्स ट्रफी र यू–१९ विश्वकप लगायतका प्रमुख प्रतियोगिता हुनेछन् । सो प्रतियोगिता आयोजना गर्न लागि ११ टेस्ट राष्ट्रसँगै ६ एसोसियट राष्ट्रले