१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द हुने

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने भएको छ । शनिबार बसेको संघको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो