१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रौतहटमा चुनावी चटारो, अधिकांश पालिकामा द्विपक्षीय र त्रिपक्षीय प्रतिस्पर्धा

नेपाली कांग्रेसबाट प्रमुख पदको टिकट नपाएपछि चन्द्रपुर नगरपालिकामा रामचन्द्र चौधरी स्वतन्त्र उम्मेदवार बनेर उठ्नुभएको छ । नेकपा (एमाले)बाट बृन्दावन नगरपालिमा प्रेमशंकर यादवले टिकट पाउँदा गुजरा नगरपालिमामा शेष एकरामुल हकले उम्मेदवारी

गुट व्यवस्थापन नभए पौडेललाई सभापति पद मुस्किल

पौडेलले १४औं महाधिवेशनमै सभापति जितेमा मात्रै उहाँको राजनीतिक भविष्यमा बहार आउनेछ । तर, गुट नै व्यवस्थापन गर्न नसके त्यो पनि सम्भव छैन ।

कांग्रेस गण्डकीको सभापतिमा चार आकांक्षी, इतर पक्षबाट तीन जना (भिडियो)

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा धमाधम उम्मेदवारी घोषणा हुन थालेको छ । प्रदेश सभापतिमा देउवा पक्षबाट १ र पौडेल पक्षबाट ३ जनाले उम्मेदवारी घोषणा गरेका छन् ।

झापामा कांग्रेस महाधिवेशन : भद्र सहमति कार्यान्वयन नगर्दा विवाद बढ्दो

पार्टीको जिल्ला सभापतिको उम्मेद्वार बनेका थेवे १२ औं महाधिवेशनमा उप–सभापति थिए भने कट्टेल पार्टीको हाल उप-सभापति छन् ।

अनिश्चित बन्दै कांग्रेस महाधिवेशन, पार्टी कब्जा गर्ने शीर्ष नेताका दाउले कार्यकर्ता दिक्क

अझै महाधिवेशनका मतदाताको टुङ्गो लाग्न सकेको छैन । पार्टीभित्रको संस्थापन र संस्थापन इतर पक्षबीच महाधिवेशनमा आफ्नो पल्ला भारी पार्न क्रियाशील सदस्यतामा माथापच्ची चलिरहेको छ ।

कांग्रेस महाधिवेशन : नेतृत्वका लागि छ जना आकांक्षी, अझै बनेन समीकरण

धमाधम उम्मेदवारी घोषणा गर्ने क्रममा केन्द्रीय सभापतिका लागि आधा दर्जन नेता कम्मर कसेर लागेका छन् । तर, जोडघटाउमा लागेकाले कसैले पनि समूह नै निर्माण गर्न सकेका छैनन् ।

कांग्रेसभित्र नाडी छाम्दै सभापतिका आंकाक्षी, अझै देखिएन समीकरणको आकार

पुरानो गुटबाट बाहिर निस्की प्रत्यासीहरूले एक–अर्कालाई फकाउनुका साथै काउन्टर पनि दिइरहेका छन् । तर, कुनै पनि शीर्ष आकांक्षीले एक–अर्कालाई सहयोगको वचन नदिएकाले कांग्रेससभित्र कस्तो समीकरण बन्छ अझै अनुमान गर्न कठिन

जापानमा सिन्जो आवेको उत्तराधिकारीको रुपमा तीन जना प्रतिस्पर्धामा

काठमाडौं । जापानको सत्ताधारी दल लिबरल डेमोक्र्याटिक पार्टीले प्रधानमन्त्रीका लागि तीन जना आकांक्षी देखा परेका छन् । प्रधानमन्त्री सिन्जो आवेको उत्तराधिकारीका रुपमा उनका दलका तीन जना आकांक्षी रहेको बताइएको छ