२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सप्तरीमा साँढेको आक्रमणबाट वृद्धाको मृत्यु

सप्तरी । छिन्नमस्ता गाउँपालिकामा साँढेको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता गाउँपालिका–२ मोहनपुरकी ८० वर्षीया दुर्गीदेवी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । मङ्गलबार

१ सय ५१ कृष्णसारको मृत्यु

बर्दिया । जिल्लामा चितुवा आक्रमणबाट ५ वर्षको अवधिमा एक सय ५१ कृष्णसारको मृत्यु भएको छ । गुलरिया नगरपालिकाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा २०७४ सालदेखि चालु आर्थिक वर्षको पुसको पहिलो हप्तासम्ममा

ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका प्रहरीको मृत्यु

एजेन्सी । अमेरिकी संसद भवनभित्र प्रवेश गरेका ट्रम्प समर्थकको आक्रमणबाट घाइते भएका एक प्रहरीको मृत्यु भएको छ । बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटपूर्ण भाषणपछि आक्रोशित समर्थकहरुले अमेरिकी संसदभित्र प्रवेश

अमेरिकाको लागि कालो दिनः अमेरिकी उपराष्ट्रपति माइक पेन्स

काठमाडौं, पुस २३ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले ६ जनवरी अमेरिकी इतिहासमा कालो दिन बनेको भन्दै संसद भवनमाथि राष्ट्रपति डोनल्ड ट्रम्पले गराएको आक्रमणको निन्दा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पका हिंस्रक

ट्रम्पका हतियारधारी समर्थकले संसद भवनमै आक्रमण गरेपछि वासिंगटनमा कर्फ्यू, हतियारहित केही गिरफ्तार

एजेन्सी, पुस २३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थक जमातले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् । नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै

इथियोपियामा विद्रोहीको आक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुग्यो

काठमाडौं, पुस ११ । पश्चिमी इथियोपियामा भएको नरसंहारमा मृत्यु हुनेको संख्या २०७ पुगेको छ । गत बुधबार विद्रोहीहरुको आक्रमणबाट पश्चिमी सांगुल गुमु क्षेत्रमा भएको नरसंहारमा मृत्यु हुनेको संख्या अझै बढ्न

इथियोपियामा बन्दुकधारीको आक्रमणबाट एक सय भन्दा बढीको मृत्यु

काठमाडौं । इथियोपियामा बन्दुकधारीको आक्रमणबाट एक सय जनाभन्दा बढीको मृत्यु भएको छ । इथियोपियाको पश्चिमी बेनिशांगुल गुमुज क्षेत्रमा बन्दुकधारीहरुको आक्रमणबाट एक सय जना भन्दा बढीको मृत्यु भएको मानवअधिकार आयोगले जनाएको

नाइजेरियामा हतियाधारीको आक्रमणपछि तीन सय विद्यार्थी सम्पर्कविहीन, खोजी कार्य जारी

काठमाडौं । नाइजेरियाको उत्तर पश्चिम कटसिना राज्यको कंकारा शहरमा विद्रोहीको आक्रमणपछि तीन सय भन्दा बढी विद्यार्थी हराइरहेका छन् । गत शुक्रबार बन्दुकधारीहरुले विद्यालयमै आक्रमण गरेपछि ती विद्यार्थी सम्पर्कविहीन भएको अधिकारीहरुले

इथियोपियामा विद्रोही टिग्रेले शरणार्थी शिविरहरुमा आक्रमण, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

काठमाडौं, मंसिर २७ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले इथियोपियाको उत्तरी शहर टिग्रेमा विद्रोहीको आक्रमणबाट ठूलो संख्यामा शरणार्थीहरु मारिएको दावी गरेको छ । विद्रोहीले शरणार्थी शिविरहरुमा जथाभावी आक्रमण र

इथियोपियामा सरकारी सेनाबाटै राष्ट्रसंघका कर्मचारीमाथि गोली प्रहार

काठमाडौं । इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रमा संयुक्त राष्ट्रसंघका कर्मचारीमाथि आक्रमण भएको छ । उत्तरी तिग्रे क्षेत्रमा इथियोपियाली सेनाले विद्रोहीविरुद्ध कारवाही जारी राखेका बेला राष्ट्रसंघीय कर्मचारीलाई गोली हानी नियन्त्रणमा लिएको बताइएको छ