२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


नाइजेरियामा खेतमा काम गरिरहेका किसानमाथि जथाभावी आक्रमण, १ सय १० जना किसान मारिए

काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा भएको आक्रमणमा कम्तिमा ११० जना किसान मारिएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार द्वन्द्व प्रभावित बोर्नो राज्यको राजधानी मैदुगुरी नजिकै ग्रामिण समुदायमाथि बन्दुकधारीले जथाभावी गोली चलाउँदा उक्त

चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु, चितुवा पनि मारियो

डडेल्धुरा, कात्तिक २५ । डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ । भागेश्वर गाउँपालिका वडा नम्बर–१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर–४ की २१ वर्षीया

चितुवाको आक्रमणबाट बालकको मृत्यु

अमरगढी, कात्तिक २४ । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२

इथियोपियामा युद्धको खतरा बढ्यो, प्रधानमन्त्रीद्वारा सेना परिचालनको आदेश

आदिस अबाबा, कात्तिक १९ । अफ्रिकी मुलुक इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले बुधबार एउटा प्रादेशिक क्षेत्रमा शान्ति भंग भएको भन्दै कारबाही गर्न संघीय सेनालाई आदेश दिनुभएको छ । टिग्रे पिपुल्स लिबरेसन

तालिवानी लडाकूको आक्रमणमा अफगानिस्तानमा तीन सुरक्षाकर्मीको मृत्यु, सात गम्भिर घाइते

काठमाडौं । अफगानिस्तानको उत्तरी कुजुन प्रान्तमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ । अफगान सीमा बलका सुरक्षा अधिकारीलाई लक्षित गरी भएका छुट्टाछुट्टै आक्रमणमा सात जना गम्भीर घाइते भएका छन्

फ्रान्सको निस शहरस्थित चर्चमा चक्कु आक्रमण, तीन जनाको मृत्यु

काठमाडौं । फ्रान्सको निस शहरस्थित चर्चभित्र चक्कु आक्रमणमा परि तीन जनाको मृत्यु भएको छ । मृतकमध्ये दुई जनामाथि चर्चभित्रै आक्रमण गरिएको थियो । एक वृद्ध महिला र पुरुषलाई घाँटी काटिएको

बाघको आक्रमणबाट दुईजनाको मृत्यु

बर्दिया, कात्तिक ११ । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुईजनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश

बाघको आक्रमणबाट २६ वर्षीया महिलाको मृत्यु

बर्दिया, कात्तिक ५ । मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा बुधबार एक महिलाको मृत्यु भएको छ । मधुवन– ३ बस्ने २६ वर्षीया गङ्गा खत्रीको घाँस काट्ने क्रममा बाघको

कंगोमा केन्द्रीय कारागारमा आक्रमण, एक हजार ३०० कैदी फरार

बेनी (कंगो), कात्तिक ४ । अफ्रिकी मुलुक कंगोको पूर्वी भेगस्थित बेनीमा अलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) नामको विद्रोही समूहले केन्द्रीय कारागारमा आक्रमण गरी त्यहाँ रहेका एक हजार ३०० भन्दा बढी कैदीलाई

गोरुले हानेर एक जनाको मृत्यु, एक गम्भिर घाइते

सल्यान, असोज २५ । गोरुले हानेर एक जनाको मृत्यु भएको छ । सो आक्रमणमा एक जना घाइते भएका छन् । शारदा नगरपालिका –११ हिवल्चाका ५१ वर्षीय टिकाबहादुर रावतको मृत्यु भएको