७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मुम्बईको चित्रकूट स्टुडियोमा आगलागी

एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर तथा निर्देशक लव रञ्जनको नाम नखुलेको फिल्मको सेटमा शुक्रबार दिउँसो आगलागी भएको छ । मुम्बईको अंधेरी वेस्ट इलाकाको चित्रकूट स्टुडियोमा काम भइरहेको बेलामा आगलागी

गृहमन्त्रीद्धारा भृकुटीमण्डपस्थित आगलागी भएको गोदामको अवलोकन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले भृकुटीमण्डपस्थित राष्ट्रिय अपांग कोषको कृत्रिम मानव अंगहरू राखिएको गोदाम र समाज कल्याण परिषद्को आगलागी भएको गोदाम घरको अवलोकन गर्नुभएको छ । आइतबार गृहमन्त्री खाँणले समाज

भृकुटीमण्डपमा आगलागी

आगलागीपछि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

लिबियाको संसद भवनमा प्रदर्शनकारीको आक्रमण, लगाइयो आगो

प्रदर्शनकारी पूर्वी सहर टोब्रुकमा रहेको लिबियाको संसद भवनमा प्रवेश गरी आगजनी उत्रिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । संसद भवन खाली भएकाले कुनै मानवीय क्षती नभएको समाचारमा उल्लेख छ ।

बालुवाटारमा आगलागी, तीन घन्टापछि नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ । सुनौलो परिवार नेपाल रहेको भवनमा बुधबार आगलागी भएको हो । करिब ६ बजेदेखि सुरू भएको आगलागी करिब तीन घन्टापछि

कोलाेम्वियाको एक कारागारमा आगलागी हुँदा ४९ जना कैदीको मृत्यु, ३० जना घाइते

काठमाडौं । दक्षिण पश्चिमी कोलाेम्बियाको एउटा कारगारमा कैदीबन्दीबीचको दंगापछि आगलागी हुँदा ४९ जना कैदीबन्दीकाे मृत्यु भएकाे छ । साेही घटनामा ३० जना घाइते भएको कारागारका अधिकारीले बताएका हुन् । कोलोम्बियाको

फिलिपिन्समा १६५ यात्रु सवार डुंगामा आगलागी

आठ चालक दल सहितको उक्त डुंगा उबेबाट बोहोलतर्फ अघि बढिरहेको थियो । आगलागीपछि यात्रुहरू डुंगाबाट हाम फालेर भागेका थिए । आगलागीको कारण खुलेको छैन ।

ओखलढुंगामा यसवर्ष सामुदायिक वनमा आगलागीका घटनामा कमी

ओखलढुंगा । ओखलढुंगामा यसवर्ष समयमै वर्षा भएका कारण सामुदायिक वनमा आगलागीका घटनामा कमी आएको छ । विगतका वर्षमा सामुदायिक वनमा आगलागी भएका कारण ठूलो मात्रामा क्षति हुने गरेपनि यसवर्ष भने

चैनपुरमा भूकम्प र आगलागीबाट बच्न कृतिम घटना अभ्यास

बझाङ । बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृतिम घटना अभ्यास गरिएको छ । शहरी भूकम्प पूर्वतयारी एवं प्रतिकार्य क्षमता सुदृढीकरण परियोजनाअन्तर्गत खुल्लामञ्चमा आज कृतिम अभ्यास गरिएको

सेनेगलको अस्पतालमा आगलागी, ११ नवजात शिशुको मृत्यु

नवजात शिशुको कक्षबाट शुरु भएको आगलागी ३ घण्टापछि नियन्त्रणमा लिइएको थियो । घटना लगत्तै अभिभावकहरूको रुवाबासी चलेको थियो ।