७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


पाल्पामा आगोमा जलेर एक पुरुषको मृत्यु

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा आगोले जलेर एक पुरुषको जलेर मृत्यु भएको छ । स्थानीय ५९ वर्षीय हरिबहादुर कुमालको आगोले जलेर मृत्यु भएको हो । टिनले छाएको ३ तले

सप्तरीमा आगलागी हुँदा २ करोडको क्षति

काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–५ टेङ्ग्री टोलमा भएको भीषण आगलागीबाट २५ वटा घरमा क्षति पुगेको छ । शनिबार राति दिनेश यादवको घरबाट सल्किएको आगोले दुई करोड रुपैयाँभन्दा धेरैको नोक्सानी

भारतको गोकलपुरीमा आगलागी : सातको मृत्यु, ३० घर जलेर नष्ट

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीको गोकलपुरी थाना क्षेत्रको गोकलपुर गाउँमा शुक्रबार राति आगलागी हुँदा सात जनाको मृत्यु भएको छ भने आगलागीबाट ३० वटा घर जलेर नष्ट भएका छन् ।

ताप्लेजुङको फुङ्लिङमा आगलागीमा परेर एक जनाको मृत्यु, दुई घर जलेर नष्ट

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान भएको आगलागीमा परी एक जनाको निधन भएको छ भने एक किशोरी घाइते भएकी छन् । रविन लिम्बुको घरबाट सुरु भएको आगोमा परी

ताप्लेजुङ सदरमुकाममा आगलागीबाट एउटा घर जल्यो, आसपासका घरहरु जोखिममा

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङस्थ्ति कोप्चेमा आज बिहान आगलागी भएको छ । कोप्चे बजारमा रहेको मासु पसल नजिकैको एक घरबाट आगलागी सुरू भएको हो । आगलागीबाट एउटा घर जलेको छ

डढेलो निभाउन जाँदा म्याग्दीमा दाजुको मृत्यु, भाइ गम्भीर घाइते

घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र, दरबाङमा उपचारपछि थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको लायन्स क्लब अफ म्याग्दी दरबाङका अध्यक्ष अमृत सापकोटाले जानकारी दिनुभयो ।

तनहुँको दमौलीमा आगलागी

काठमाडौं । तनहुँको दमौली चोकमा आगलागी भएको छ । दमौली बजारको एक हार्डवेयर गोदाममा बिहान १० बजेदेखि लागेको आगो अनियन्त्रित भएपछि बजारवासी त्रसित छन् । आगो निभाउने प्रयास जारी रहेको

झापाको चाउचाउ उद्योगमा लागेको आगो १० घण्टापछि नियन्त्रणमा

दाहालका अनुसार उद्योग परिसरमा भएका मुख्य तीन वटा भवनमध्ये एउटा कार्यालय भवन मात्र बचेको छ । बाँकी दुई वटा भवन जलेर नष्ट भएको तथा उद्योगका सबै प्लान्टहरू ध्वस्त भएका छन्

झापाको जुत्ता कारखानामा आगलागी

अहिले सुरक्षाकर्मीहरूसँगै स्थानीयले घटनास्थलमा खटिएर त्यहाँ रहेका तेलका ट्याङ्करहरू बाहिर निकालिरहेका छन् । आगो नियन्त्रणको प्रयास अझै पनि जारी छ ।

क्यामरुनको नाइटक्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु

काठमाडौं । अफ्रिकी मुलुक क्यामरुनको एक रात्री क्लबमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । क्यामरुनको राजधानी याउन्डेमा रहेको चर्चित लिभ्स नाइट क्लबमा भएको आगलागीमा परी ८ जना घाइते