२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बंगलादेशमा मोटर डुंगामा आगो लाग्दा कम्तिमा ३ दर्जनको मृत्यु, सय भन्दा बढी घाइते

एजेन्सी । बंगलादेश शुक्रबार बिहान एउटा मोटर डुंगामा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

आगो नियन्त्रणका लागि दमकल बोलाइएको छ । आगलागीको कारण थाहा पाउन नसकिएको प्रहरीले जनाएको छ ।

सर्लाहीमा आगलागी हुँदा तीन जनाको मृत्यु

सर्लाही, पुस १ । सर्लाहीका दुई छुट्टाछुट्टै ठाउँमा भएको आगलागीमा परेर एकै घरका दुई बालिकासहित तीन जनाको मृत्यु हँुदा एक जना घाइते भएका छन् । कबिलासी नगरपालिका–७ सिरसिया बस्ने जोगी

हङकङको वल्र्ड ट्रेड सेन्टरमा आगलागी, ८ जना घाइते

एजेन्सी । हङकङको वल्र्ड ट्रेड सेन्टरमा आगलागी भएको छ । बुधबार भएको आगलागीमा एक सय बढी फसिरहेको बताइएको छ । घटनामा ८ जना घाइते भएको र उनीहरुलाई अस्पताल पुर्याइएको हङकङ

नयाँ बजारको एक गामेन्टमा आगलागी

काठमाडौं, मंसिर १७ । नयाँ बजारको एक गामेन्टमा आगलागी भएको छ । प्राइम कलेज नजिकै रहेको एक गार्मेन्टमा आगलागी भएको प्रहरीले जनाएको छ । आगो के कारणले लागेको हो भन्ने

सिन्धुलीमा आगलागी, ५ करोडको क्षति

सिन्धुली । सिन्धुली सदरमुकाम सिन्धुलीमाढीको रातमाटामा गएराति आगलागि हुँदा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । शाह स्टोरमा बिद्युत सर्ट हुँदा आगलागि भएको थियो । आगलागीबाट २० वटा गोदाममा

सिन्धुपाल्चोककाे हेलम्बुमा एक घरमा आगलागी : तीन बालकको जलेर मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागी हुँदा तीन बालकको जलेर मृत्यु भएको छ । सन्च तामाङको ढुङ्गा माटो र टिनले बनेको एक तले गोठमा आगलागी हुदाँ तीन बालकको मृत्यु

पोखरामा आगलागी हुँदा पाँच वटा रेष्टुरेण्ट जलेर नष्ट

काठमाडौं । पोखराको फेवाताल किनारमा आगलागी भएको छ । आगलागीमा ताल किनारमा रहेका पाँचवटा रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । रेष्टुरेण्टमा डेढ करोड भन्दा बढी क्षति भएको हुन सक्ने अनुमान

ग्लोबल बायो इनर्जीमा आगलागी

काठमाडौं । पुरानो टायरहरु पघालेर फर्नेस आयल निकाल्ने मोरङको कटहरी गाउँपालिका ४ स्थित ग्लोबल बायो ईनर्जी इन्भेष्टमेन्ट प्रालिमा आगलागी भएको छ । आज बिहान पौने ६ बजे आगलागी हुँदा उक्त

मुगुमा आगलागी, २० घर नष्ट

काठमाडौं । मुगुको गमगढी बजारमा गएराति भीषण आगलागी भएको छ । राति १२ बजेतिर शुरु भएको आगलागीबाट २० घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । मानवीय क्षति भने भएको