२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


ग्रीसको जङ्गलमा आगलागी

एजेन्सी । ग्रीसको जङ्गलमा लागेको आगो राजधानी एथेन्सतर्फ तीव्र गतिमा बढिरहेको छ । दुई दिन अघिदेखि लागेको आगो फैलिन थालेपछि जोखिमयुक्त क्षेत्रबाट हजारौं नागरिकलाई सुरक्षित ठाउँमा सारिएको बीबीसीले जनाएको छ

चीनको सपिङ सेन्टरमा भएको आगलागीमा १६ जनाको मृत्यु

एजेन्सी । चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । चीनको सिचुआन प्रान्तको जिगोङ शहरस्थित एक १४ तले सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु

कुवेतको भवनमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ४९ पुग्यो

एजेन्सी । कुवेत शहरको दक्षिणी भागमा रहेको मङ्गाफ क्षेत्रमा रहेको एक आवासीय भवनमा बुधवार बिहान भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ४९ पुगेको गृह मन्त्रालयले जनाएको छ । कुवेतका अमिर

भारतको बाल अस्पतालमा आगलागी, कम्तीमा ६ नवजात शिशुको मृत्यु

एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको छ । शनिबार राती पूर्वी दिल्लीको विवेक बिहारस्थित बेबी केयर सेन्टरमा आगलागी

भारतको गुजरातमा मनोरञ्जन पार्कमा आगलागी, २४ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरातमा मनोरञ्जन पार्कमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको छ । घटनामा दर्जनौ घाइते भएका छन् । गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको

यस वर्ष आगलागी र चट्याङबाट २७ जनाको मृत्यु

काठमाडौं । यस वर्ष आगलागी, डढेलो र चट्याङबाट २७ जनाको मृत्यु भएको छ । वैशाख महिनाको २४ दिनमा २७ जनाको मृत्यु भएको हो । वैशाख १ गतेदेखि २४ गतेसम्ममा उनीहरूको

भक्तपुरको ज्योती प्लाई कार्पेट उद्योगमा आगलागी : झण्डै २ करोड क्षति, २ जना घाइते

काठमाडौं । भक्तपुरको चाँगु नारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ । आगलागीमा परेर दुईजना घाइते भएका छन् । एक जनाको

ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते

काठमाडौं । ललितपुरमा आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित एउटा टहरोमा शनिबार राति आगलागी हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले

काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौं । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका हुन् । आगो लगाएको अभियोगमा मैते तामाङ,

पश्चिमी कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बीस जना सैनिकको मृत्यु भएको छ । श्रृंखलावद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरुको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताउनुभयो । काम्पोङ