आगलागीले साना–ठूला सयौँ रूखविरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपंक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । हावाहुरीको मौसम सुरु भएसँगै सदरमुकाम बेनी तथा विभिन्न स्थानमा दिनहुँजसो आगलागीका घटना
काठमाडौं, चैत २५ । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा गोठमा आगलागी हुँदा दुई बालबालिकाको ज्यान गएको छ । बुधबार बिहान करिब ९ बजे रमेश रानाको गोठमा आगलागी हुँदा सात वर्षीय हिमाल
म्याग्दी, चैत २५ । म्याग्दीका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ । सामुदायिक वनमा १० देखि १ सय ५० हेक्टर क्षेत्रफलमा
तेह्रथुम, चैत १८ । तेह्रथुमको फेदाप गाउँपालिकाको सिम्लेमा १५ वटा भन्दा बढी घर जलेर नस्ट भएका छन् भने एक वृद्धा वेपत्ता भएकी छन् । गत शुक्रबारदेखि स्थानीय खोरुङ्गाको जंगलमा लागेको
आगो प्रहरी र स्थानीयको सक्रियतामा करिब १ घण्टापछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिनुभयो ।
एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा भएको आगलागीमा बेपत्ता भएका ४ सय जनाको खोजी कार्य तीब्र पारिएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी युएनएचसीआरका अनुसार आगलागीमा हालसम्म १५ जनाको मृत्यु
एजेन्सी । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा आगलागी हुँदा एक हजार घर जलेर नष्ट भएको छ । आगलागीमा केहीको मृत्यु भएका आशंका गरिएपनि आधिकारिक रुपमा पुष्टि भएको छैन । बंगलादेशको काक्स
काठमाडौं । सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित एक होटलमा ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा ६ जना घाइते भएका छन् । आइतबार साँझ शिवलाल कस्पालको चारतले घरको पहिलो तलामा सञ्चालित होटलमा ग्यास सिलिन्डर
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका–५ करनामारेमा गएराति आगलागी भएको छ । आगालागीबाट स्थानीय खिम बहादुर खत्रीको घर, गोठ, पसल ,जलेर नष्ट भएको छ । यस्तै केही पशु चौपायाको समेत मृत्यु
काठमाडौ । सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ मा रहेको एक गाई फर्ममा आगलागी भएको छ । शुक्रबार बिहान भएको आगलागीमा परी १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी