२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


हुम्ला विमानस्थलमा लागेको आगो नियन्त्रणमा

सिमकोट, मंसिर १८ । हुम्लाको सिमकोटस्थित विमानस्थलको क्वाटरमा लागेको आगो दुई घण्टाभन्दा बढी समयपछि नियन्त्रणमा लिइएको छ । बिहीबार बिहान ५ बजे लागेको आगो नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय

सिमकोट विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत

सभापति देउवाद्वारा चिकित्सकद्वयको निधनप्रति दुःख व्यक्त

काठमाडौं, मंसिर ४ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिरामीको उपचारका क्रममा कोरोनाभाइरस संक्रमण भएर वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झा र नेपाल बर्न सोसाइटीका अध्यक्ष डा. नारायणबहादुर थापाको निधन

हङकङमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी, सात जनाको मृत्यु

काठमाडौं । हङकङको याउमातेइमा नेपालीले संचालन गरेको रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा सात जना नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एक बालकसहित चार पुरुष र तीन महिला रहेको बताइएको छ

ललितपुरद्वारा आगलागी अध्ययन समिति गठन

ललितपुर, कात्तिक ३० । ललितपुर महानगरपालिकाले आगलागीबारे अध्ययन समिति गठन गरेको छ । महानगरपालिका फोहोरमैला व्यवस्थापन केन्द्रमा गत शुक्रबार अपराह्न भएको आगलागीको कारण पत्ता लगाउन उक्त समिति गठन गरेको हो

बाराको कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी

बारा, कात्तिक ११ । बाराको छातापिपरामा रहेको कोहिनुर टेक्सटाइल मिलमा मंगलबार भीषण आगलागी भएको छ । जितपुरसिमरा उपमहानगरपालिका–९ स्थित उद्योगमा आगलागी हुँदा झन्डै एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले

सोह्रखुट्टेमा ग्यास सिलिन्डर पट्केर आगलागी हुँदा ३ जना घाइते

काठमाडौं, असोज २९ । काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर लिक भएर आगलागी भएको छ । आगलागीमा परी ३ जना सामान्य घाइते भएको महानगरीय

महाशक्ति सोप उद्योगमा आगलागी, लाखौंको क्षति

हेटौंडा । हेटौंडा उपमहानगर–८ स्थित हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति सोप उद्योगमा आगलागी भएको छ । आज बिहान विद्युुत् आपूर्ति गडबड हुँदा उद्योगको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका

पेट्रोल बोकेको ट्यांकर त्रिशुली नदीमा खस्यो

धादिङ । धादिङको गल्छीमा पेट्रोल बोकेको ट्यांकर त्रिशुली नदीमा खसेको छ । भर्खरै ना ४ ख २८२२ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर जिल्लाको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा खसेर आगलागी भएको

ग्रीसको आप्रवासी शिविरमा आगलागी, आगो लगाएर एक हजार व्यक्ति भागेको आशंका

काठमाडौं । ग्रीसको लेस्बोस द्वीपमा रहेका आप्रवासी बस्तीमा आगलागी भएपछि एक हजारभन्दा बढी आप्रवासी अन्यत्र भागेको आशंका गरिएको छ । ग्रीसको मोरिया शिविर र त्यस आसपासको क्षेत्रमा झण्डै १२ हजार