५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


भक्तपुरको ज्योती प्लाई कार्पेट उद्योगमा आगलागी : झण्डै २ करोड क्षति, २ जना घाइते

काठमाडौं । भक्तपुरको चाँगु नारायण नगरपालिका २ दुवाकोटस्थित एक प्लाई कार्पेट कारखानामा आगलागी हुँदा करिब २ करोडको क्षति भएको छ । आगलागीमा परेर दुईजना घाइते भएका छन् । एक जनाको

ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते

काठमाडौं । ललितपुरमा आगलागीमा परेर एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित एउटा टहरोमा शनिबार राति आगलागी हुँदा पाँच जना घाइते भएको जिल्ला प्रहरी परिसर ललितपुरले

काभ्रेको जंगलमा आगो लगाउने ५ जना पक्राउ

काठमाडौं । काभ्रेको जंगलमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् । पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जंगलमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका हुन् । आगो लगाएको अभियोगमा मैते तामाङ,

पश्चिमी कम्बोडियाको गोदाममा आगलागी हुँदा २० सैनिकको मृत्यु

एजेन्सी । पश्चिमी कम्बोडियाको एक गोदाममा भएको आगलागीमा बीस जना सैनिकको मृत्यु भएको छ । श्रृंखलावद्ध विस्फोटका क्रममा आगलागी हुँदा उनीहरुको मृत्यु भएको देशका प्रधानमन्त्री हुन मानेटले बताउनुभयो । काम्पोङ

म्याग्दीको घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा हाइभोल्टेज करेन्ट प्रवाहका कारण विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । पाँच जना घाइते भएका छन् । अन्नपूर्ण गाउँपालिका– ६ घारका

दाङमा आगलागीमा परेर एक जनाको मृत्यु

काठमाडौं । दाङमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । आगलागीबाट लमही नगरपालिका –९ तरुलिया निवासी ८७ वर्षीय वीर बहादुर बोटेको मृत्यु भएको हो । आगो मृतक बोटेको गोठबाट

टर्कीको इस्तानबुल आगलागीमा मृतकको संख्या २९ पुग्यो

एजेन्सी । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा मंगलवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या २९ पुगेको इस्तानबुल गभर्नरको कार्यालयले जनाएको छ । शहरको युरोपेलीतर्फ बेसिकटास जिल्लाको गेरेटेपे छिमेकमा रहेको १६

ओखलढुंगामा करेन्ट लागेर महिलाको मृत्यु, घरसमेत जलेर नष्ट

ओखलढुंगा । विद्युत सर्ट भएर करेन्ट लाग्दा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका– ३ को बोगडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको छ । आज आइतबार बिहान ५ः३० बजेको समयमा विद्युत सर्ट भएर

इटहरीमा आगलागीमा जलेर एक महिलाको मृत्यु

काठमाडौं । सुनसरीको इटहरीमा शनिबार राति आगलागी हुँदा जलेर एक महिलाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–६ को वीपी चोकमा आगलागी हुँदा जलेर ५२ वर्षीया गीतामाया कटवालको मृत्यु भएको हो

बंगलादेशको ढाकामा एउटा भवनमा आगलागी हुँदा ४३ जनाको मृत्यु

एजेन्सी । बंगलादेशको राजधानी ढाकामा एउटा भवनमा आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहीबार राती करिब १० बजे एउटा रेस्टुरेन्टबाट आगो फैलिएको थियो ।