काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटेपनि नेपाल आयल निगमले एक वर्षमा ४ अर्ब १२ करोड रुपैयाँ नाफा गरेको छ । ब्याज आम्दानी, ढुवानीका क्रममा भएको बचत र अन्तर्राष्ट्रिय बजारमा मूल्य