काठमाडौं । चीनले रुस र युक्रेन युद्धलाई धेरै नभड्काउन पश्चिमा देशहरुलाई आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ्ग यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसंगको टेलिफोन वार्ताका क्रममा युद्धको आगोमा घ्यू थप्ने