काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा स्वदेश फर्किन प्रवासी नेपालीलाई आग्रह गर्नु भएको छ । पार्टीको केन्द्रीय प्रवास विभागको आयोजनामा भएको प्रवासी नेपाली एकता
मंगलबार सिंहदरबारमा भएको प्रध्यापक संघका पदाधिकारीसँगको छलफलमा मन्त्री पौडेलले विश्वविद्यालय सुधारका लागि प्रध्यापकहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै तालाबन्दी नगर्न आग्रह गर्नुभयो ।
‘मुलुक अहिले वैदेशिक मुद्रा संचितीको चापबाट गुज्रिएको छ, वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईंहरूलाई यो उपयुक्त अवसर होे,’ उहाँले भन्नुभयो, ‘प्रत्येक मुलुकको वा शहरको समूहहरू बनाई कलेक्टिभ रूपमा ठूला–ठूला
काठमाडौं । जापान सरकारले राजधानी टोकियो र त्यस वरपरका बासीन्दालाई कम बिजुली खपत गर्न आग्रह गरेको छ । जापानमा ताप लहर चलेकाले विद्युत् आपूर्तिमा समस्या सिर्जना हुनसक्ने जनाउँदै कम बिजुली
काडमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज (बिहिबार) एक सूचना जारी गर्दै
काठमाडौं । अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन आग्रह गरेको छ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्प शाहीका अनुसार एक साताअघि पर्यटकलाई यस्तो
काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित गर्ने नीति लिन सरकारसँग आग्रह गर्नुभएको छ । सभामुख सापकोटाले कुनै पनि राज्यको उन्नती उद्योग व्यवसायबाट मात्रै सम्भव हुने भन्दै राज्यले
काभ्रे । राष्ट्रपति विद्यादेवी भण्डारीले वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर विकास निर्माणका काम गर्न आग्रह गर्नुभएको छ । काभ्रेको नमोवुद्धस्थित कानपुरमा रहेको कालिका मन्दिरको आज (बुधबार) उद्घाटन गर्दे राष्ट्रपति भण्डारीले
काठमाडौं । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निजी हातहतियार प्रहरी इकाइमा बुझाउन निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र
सुनसरी । सुनसरी प्रशासनले निजी हतियार बुझाउन स्थानीयवासीसँग आग्रह गरेको छ । बैशाख ३० गते हुने स्थानीय निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि हतियार बुझाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।