शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा भएको पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको सातौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले श्रम, उत्पादन र सांस्कृतिक रुपान्तरणलाई एकसाथ लैजानुपर्नेमा आफूहरूले त्यसो गर्न नसकेको बताउनुभयो ।
समितिको प्रतिवेदन बुझ्दै राखेपका सदस्य सचिव सिलवालले प्रतिवेदन अध्ययन गरी एन्फालाई १ हप्ताभित्र आवश्यक निर्देशन दिने बताउनुभयो । समितिले ८२ पृष्ठ लामो प्रतिवेदनमा वरिष्ठ उपाध्यक्षलाई पनि आवश्यक निर्देशन दिनुपर्ने औँल्याएको