२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


संखुवासभामा मादी हत्या प्रकरणमा संलग्न चार जनालाई आजीवन कारावासको फैसला

काठमाडौं । जिल्ला अदालत संखुवासभाले मादी हत्या प्रकरणमा संलग्न ४ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ । एकै परिवारका ६ जनाको हत्या गरेको आरोपमा पक्राउ परेकामध्ये ४ जनालाई आजीवन कारावास