काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चको अयोजनामा आज (मंगलबार) पल्सर स्पोर्टस अवार्ड हुँदैछ । काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने १८औं संस्करणको स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार खेलकुद