काठमाडौं । धान्य पूर्णिमा पर्वलाई आज (बिहिबार) नेपालका विभिन्न समुदायले आ–आफ्नै संस्कार र शैली अनुसार मनाउँदै छन् । हरेक वर्ष मार्ग शुक्ल पूर्णिमाको दिनलाई धान्य पूर्णिमाको रुपमा मनाउने गरिन्छ ।