१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


नापतौलका लागि निकालिएको पशुपतिको जलहरी आज पुनस्थापना गरिँदै

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनका लागि निकालेको पशुपतिनाथस्थित ज्योर्तिलिङ्गको जलहरी बुधबार पुनस्थापना गरिने भएको छ । जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तरबारे विवाद भएपछि अख्तियारको टोलीले गत