२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


नेपाल बारको नेतृत्वका लागि आज मनोनयन दर्ता हुँदै

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचन अन्तर्गत आज (सोमबार ) उम्मेदवारहरुको मनोनयन दर्ता गरिँदैछ । चैत १९ गते हुने निर्वाचनका लागि बारले बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वार मनोनयनको