२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको आज सुनुवाई हुँदै

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नेतृत्वमा अध्यादेश मार्फत संवैधानिक परिषद सम्बन्धि प्रावधान संशोधनपछि गरिएका नियुक्तहरु विरुद्ध परेको रिटमा आज (शुक्रबार) संवैधानिक अदालतमा सुनुवाई हुँदैछ । संवैधानिक परिषद्को