१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


क्रिकेटर लामिछानेको पुनरावेदन पेसी आज

काठमाडौं । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी बिहीबार परेको छ । पाटन उच्च अदालतमा हुने पेसीमा बिहीबार नै बहस

आज आम निर्वाचन, निर्धक्कका साथ मतदानमा सहभागी हुन आयोगको आग्रह

काठमाडौं । प्रतिनिधि र प्रदेश सभा सदस्य चयनका लागि आज (आइतबार) आम निर्वाचन हुँदैछ । मुलुक संघीयतामा गएपछिको संघीय संरचना अनुसार हुन लागेको यो दोस्रो आम निर्वाचन हो । यस

आज खण्डग्रास सूर्यग्रहण लाग्दै : ग्रहण लगेको बेला के गर्ने, के नगर्ने ?

काठमाडाैं । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२

बडादशैँको चौथो दिन : आज कुष्माण्डा देवीको पूजा गरिँदै

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैँको चौथो दिन अन्तर्गत आज दुर्गा भवानीको नौ रुप मध्ये कुष्माण्डा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । बडादशैँमा घटस्थापना गरेर जमरा राखेको दिनदेखि नौ दिनसम्म

आजबाट बडा दशैं सुरू, घर-घरमा घटस्थापना गरेर जमरा राखिंदै

काठमाडौं । २०७९ सालको बडा दशैं आज (साेमबार) बाट सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज घर-घरमा देवी दुर्गा भगवतीको प्रतीमा स्थापना गरी घटस्थापना गरेर जमरा राखिंदै छ

आज स्थानीय तह निर्वाचन

काठमाडौं । आज (शुक्रबार) देशैभरका ७ सय ५३ वटै स्थानीय तहको निर्वाचन हुँदैछ । देश संघीयतामा गएपछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । पहिलो स्थानीय तहको निर्वाचन २०७४ मा

नेकपा समाजवादीको आज केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) को केन्द्रीय कमिटीको बैठक आज (बुधबार) बस्दै छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे नेकपा (एस)को केन्द्रीय कमिटीको बैठक बस्ने नेकपा (एस)का नेता

देशभरको मौसम आज सामान्यतया सफा रहने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज (आइतबार) बिहान देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान

देशभरकाे माैसममा आज आंशिक बदली र सफा हुने

काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। आज शनिबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

नेकपा समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)ले आज मंगलबार पत्रकार सम्मेलन आयोजना गर्ने भएकाे छ। लामो समयसम्मको रस्साकस्सीकाबीच सदनबाट एमसीसी अनुमोदन भएसँगै राजनीतिक दलहरूले स्पष्टिकरण दिन थालेका छन् । नेकपा एसका