धनकुटा । धनकुटामा मात्र मुख्य बसोबास रहेको आठपहरिया राई जातीको मुख्य पर्व वडाङ्गमेट यहाँका आठपहरिया राईहरुले धुमधामका साथ मनाइरहेका छन् । १५ दिनसम्म मनाइने यस पर्वमा पितृको संम्झना गर्ने गरिन्छ