एजेन्सी । उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रममा कुनै हेरफेर नगर्ने स्पष्ट पारेको छ । उत्तर कोरियाले आफ्ना आणविक कार्यक्रमका लागि थप रणनीतिहरू अघि बढाउने तयारी गरेको रोयटर्सले जनाएको छ ।