१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आत्मरतिमा रमाउँदै प्रधानमन्त्रीकाे वर्षदिनकाे समीक्षा, थुप्रै आशलाग्दा काम भएको दाबी

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट बुधबार शुभकामना सन्देश दिँदै उहाँले कोभिड–१९ र राजनीतिक पृष्ठभूमि उथुलपुथुल अवस्था सिर्जना भए पनि ०७७ सालमा आशलाग्दा थुप्रै कामहरू भएको दाबी गर्नुभयो ।