१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


डोटीमा घर भत्किंदा एकै परिवारका चार जनाको मृत्यु, चार घाइते

-विक्रम खड्का/ईमेजडोटी । डोटीको आदर्श गाँउपालिका– १ खलगडामा घर भत्कंदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार स्थानीइ लोगे विकको घर भत्कँदा