एजेन्सी । भारतीय अभिनेत्री तारा सुतारिया र अभिनेता आदर जैनबीचको प्रेम सम्बन्ध टुंगिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूले आफ्नो प्रेम सम्बन्धलाई सहमतिमा टुंग्याएका हुन् । तारा र आदरले