१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


आज २०८ औं भानुजयन्ती, नेपाली भाषा साहित्यमा आदिकविको योगदान सम्झिंदै

काठमाडौं । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको दुई सय आठौं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइदैछ । सरल नेपाली भाषामा लेखिएको ‘रामायण’लाई भावानुवाद गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाउनुभएको