५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


आदिवासीको भाषा, संस्कृति संरक्षण गर्नु राज्यको दायित्व : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । मंगलबार नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा

धनकुटामा आदिवासी संस्कृत संग्रहालय उद्घाटन

संग्रहालयमा आदिवासी जनजातीका पुरातात्त्विक वस्तु, सामग्री, पहिचान झल्कने वस्तुको संग्रह गरिएको आदिवासी जनजाती महासंघ, धनकुटाका अध्यक्ष संजयसन्तोषी राईले जानकारी दिनुभयो ।

बासस्थानको संरक्षण गर्न आदिवासी जनजाती महासंघको माग

पत्रकार सम्मेलनमा बोल्दै महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले शुरु गर्ने नयाँ आयोजनाहरू आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्व सूसुचित हुन पाउनुपर्ने बताउनुभयो ।