१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सर्वोच्चको फैसलाविरुद्ध निजगढमा विरोध, पूर्वपश्चिम राजमार्ग १ घण्टा चक्काजाम

गत महिना विमानस्थल परियोजनाको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित नागरिक उड्ययनमन्त्री प्रेम आले, श्रममन्त्री किसान श्रेष्ठ, शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निरीक्षण गरेका थिए ।

महिला टेलिभिजन प्रस्तोतालाई अनुहार छोप्न तालिबानको आदेश

तालिबानले यसअघि महिलाहरूलाई सार्वजनिक स्थानहरूमा आफ्नो शरीर छोप्न निर्देशन दिएको थियो भने माध्यमिक विद्यालयमा छात्रालाई पढाउन प्रतिबन्ध समेत लगाएको थियो ।

सर्वोच्चद्वारा गभर्नरको मुद्दामा अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता

त्यतिञ्जेलसम्म गभर्नर अधिकारीले नियमित काम गर्न पाउनुहुनेछ । सरकारले गभर्नर अधिकारीमाथि कारबाही गर्न छानबिन समिति गठन गरेपछि उहाँ निलम्बनमा पर्नुभएको थियो ।

अमेरिकी रणनीतिक भण्डारणबाट तेल निकाल्न राष्ट्रपति बाइडेनको आदेश

काठमाडौ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकी रणनीतिक तेल भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन । इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरुप बाइडेनले दैनिक १० लाख ब्यारेलको

रुसले युक्रेनमाथि आक्रमण गरे प्रतिकार गर्ने बाइडेनको चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले कुनै पनि समय युक्रेनमाथि बमबारी गर्न सक्ने आंकलन गर्दै रुसी राष्ट्रपति भ्लादिरमीर पुटिनलाई युक्रेनमा आक्रमण गरे त्यसको प्रतिकार गर्ने चेतावनी दिनुभएको छ ।

अनिवार्य कोरोना खोप कार्डविरुद्ध सर्वोच्चमा परेकाे रिट ‘हेर्न नभ्याइने’

बिहीबारका लागि न्यायाधीश विश्वम्भरप्रसाद प्याकुरेलको एकल इजलासमा परेको रिट सर्वोच्च अदालतको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको छ ।

२५ जनाभन्दा बढी भेला नहुन स्याङ्जा प्रशासनको आदेश

सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयसँग बाझियो काठमाडौं प्रशासनको ३६ बुँदे आदेश

मंगलबार काठमाडौं उपत्यकाकाका प्रशासनहरूले जारी गरेको आदेशमा यस्ता क्रियाकलापमा ५० जनासम्मको उपस्थिति रहन दिने निर्णय गरेको छ ।

आज रातिदेखि उपत्यकामा ३६ बुँदे आदेश जारी, के-के गर्न पाइन्छ ? (आदेशसहित)

आदेशमा फिल्महलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्नुपर्ने उल्लेख गरिएको छ ।

द्वन्द्वपीडित परिचयपत्रमा ‘पीडक’ को नाम उल्लेख गर्न सर्वोच्चको आदेश (आदेशसहित)

हाल वितरण भइरहेको परिचयपत्रबाट वास्तविक पीडितको परिचयपत्र नखुल्ने भन्दै सर्वोच्चले परिचयपत्र ‘व्यवहारिक र पीडितलाई स्वीकार्य हुने किसिमको’ पनि नरहेको ठहर गरेको छ ।