काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर जानु हुने भएको छ । आफ्नो पक्षको नेकपा मोरङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जान लाग्नु भएको हो ।
काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले नचिनेको अध्यक्षले पाटीको दावीविरोध गर्न नमिल्ने बताउनुभएको छ । मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको
डडेल्धुरा । सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले चोइटिएर गएको नेकपा आधिकारिक नभएको बताउनु भएको छ । जिल्ला दौडाहाको क्रममा सुदूरपश्चिमको डडेल्धुरा पुग्नु भएका मन्त्री ठगुन्नाले पार्टीभित्र अस्थिरता देखिने रुपहरु चोइटिएर