३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


विद्युतिय ग्रीड आधुनिकिकरणका लागि एडिबीले ७ अर्ब ८ करोड ऋण दिने

सम्झौता कार्यक्रममा अर्थसचिव मधु मरासिनीले प्रसारण लाइनको विस्तारले विद्युतको माग तथा उत्पादन बढाएर निर्यात गरी व्यापार घाटासमेत कम गर्न सहयोग पुग्ने बताउनुभयो ।